सुर्खेत : कर्णाली प्रदेश मन्त्रिपरिषदको आज (आइतबार) बसेको बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पुर्याउनका लागि यथासीघ्र प्रादेशिक कानुन आयोग गठन गर्ने निर्णय गरेको छ।
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा कर्णाली प्रदेशको आर्थिक, सामाजिक वि...