लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शुक्रबार पदबहाली गरेका छन् । दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरी कांग्रेस संसदीय दलका नेतासमेत हुन् । पहिलो चरणमा उनलाई गठबन्धनका आठ दललाई मिलाएर मन्त्रिपरिषद् विस्तार गर्दै अघि बढ्ने चुनौती छ ।