काठमाडौँमा थारु समुदायले मनाए माघी पर्व (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँ उपत्यका रहेका थारु समुदायले विभिन्न कार्यक्रम गरी माघी पर्व मनाएका छन्। थारु समुदायका युवायुवतीहरु अनामनगरमा भेला भएर माघी मनाएका हुन्। थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन्। स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ। अनामनगरमा भेला भएका उनीहरुले विभिन्न परिकारहरु बनाएका थिए। विशेषगरी थारु समुदायले घोंगीको […]