२७ पुस, कैलाली । माघीको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको हिउँदे अधिवेशनले माघी पर्व मनाउनका लागि पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले जानकारी दिइन् । थारु समुदायमा माघी पर्वलाई उल्लासका साथ मनाउने गरिन्छ । थारु बाहुल्यता रहेकाले गाउँपालिकामा […]