नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा अोली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो बार्ता भएको छ । तीन दिनपछि भएको दुई अध्यक्षबीचको वार्ता सकारात्मक रहेको अध्यक्षका सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा अोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । करिब दुई घण्टा चलेको वार्ता सकारात्मक भएको बुझिएको छ ।
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको संवादहीनता ‘ब्रेक’ भएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार वालुवाटार पुगेका थिए।
प्रचण्ड केही घण्टाको भेट सकारात्मक भएको प्रतिक्रिया दिएको उनको सचिवालयले जानकारी दियो।
‘सभामुखबारे वार्ता सकारात्मक भएको जानकारी पाएको छु,’
७ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार पनि वार्ता भएको छ ।
यो वार्ता सकारात्मक रहेको र भोलि 'फाइनल टच' दिने र पर्सि एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अन्तिम रुप दिने नेताहरुको दाबी छ ।
समितिको ४ वैशाखको बैठकमा प्रचण्डले एमाले अध्यक्षसमेत रहेका …
काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको विषयले लामो समयपछि सकारात्मक मोड लिएको छ। पार्टी एकताको विषयमा वार्ता गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र माअोवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमतिनजिक पुगेका छन्।
ललितपुरको मानभवनमा सोमबार भएको दुई अध्यक्षबीचको वार्तामा सरकार गठन र...