काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीचको संवादहीनता ‘ब्रेक’ भएको छ। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार वालुवाटार पुगेका थिए।
प्रचण्ड केही घण्टाको भेट सकारात्मक भएको प्रतिक्रिया दिएको उनको सचिवालयले जानकारी दियो।
‘सभामुखबारे वार्ता सकारात्मक भएको जानकारी पाएको छु,’