स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा : अघि बढ्यो काँग्रेस, पछिपछि एमाले

स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ।  निर्वाचन आयोगको साढे १२ बजेको तथ्यांकअनुसार नेपाली काँग्रेस सर्वाधिक ४६ पालिका जित्दै अग्रस्थानमा रहेको छ भने एमाले ३८ पालिका जित्दै दोस्रो र माओवादी केन्द्र २१ पालिका जितेर तेस्रो स्थानमा रहेको छ । निर्वाचन आयोगको अध्यावधिक विवरणअनुसार ५ पालिकामा मेयर जितेको काँग्रेसले ४१ गाउँपालिका जितेको छ । यस्तै मतगणना जारी हुँदा २०९ पालिकामा अग्रता बनाएको छ । जसमा मेयर पदमा ९४ र अध्यक्ष पदमा ११५ स्थानमा अग्रता बनाएको छ । यस्तै काँग्रेसले हाल

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचनयस्तो छ, पाँचथरको पार्टीगत नतिजा

काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम केही स्थानमा बाहेक सार्वजनिक भइसकेको छ । ७ सय ५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । यसपटकको स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका कारण महिला उम्मेदवारको संख्या अघिल्लो कार्यकालमा भन्दा न्यून रहेको छ । प्रदेश १ का १४ स्थानीय […]

स्थानीय तह निर्वाचनयस्तो छ, संखुवासभाको पार्टीगत नतिजा

काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ७५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । संखुवासभामा नगरपालिका ५ र गाउँपालिका ५ गरी १० स्थानीय तह छन् ।निर्वाचन आयोगको विवरणअनुसार संखुवासभाको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा पुरुष ३, पालिका अध्यक्षमा पुरुष १, उपप्रमुखमा महिला ३, उपाध्यक्षमा […]

स्थानीय तह निर्वाचनयस्तो छ, पाँचथरको पार्टीगत नतिजा

काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम केही स्थानमा बाहेक सार्वजनिक भइसकेको छ । ७५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । पाँचथरमा १ नगरपालिका र ७ वटा गाउँपालिका रहेका छन् ।निर्वाचन आयोगको विवरणअनुसार ताप्लेजुङका स्थानीय तहमा नेकपा एमालेबाट पालिका अध्यक्षमा १ जना पुरुष, उपाध्यक्षमा महिला २, वडाध्यक्षमा १७ पुरुष, […]

स्थानीय तह निर्वाचनयस्तो छ, झापाको पार्टीगत नतिजा

काठमाडौं– गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । ७ सय ५३ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हालिसकेका छन् । झापामा ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तह छन् । निर्वाचन आयोगको विवरणअनुसार झापाको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगरप्रमुखमा पुरुष ५, महिला १, पालिका अध्यक्षमा १ […]

७५० पालिकाको नतिजा सार्वजनिक

स्थानीय तह निर्वाचनको बिहीबार रातिसम्म सात सय ५३ मध्ये सात सय ५० पालिकाको नतिजा सार्वजनिक भएको छ । उदयपुरको त्रियुगा र रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना जारी छ भने बाजुराको बुढीगंगा नगरपालिकामा...

अझै ११९ स्थानीय तहको नतिजा आउन बाँकी, ६३४ स्थानीय तहको नतिजा घोषणा

एक साताअघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ ।  आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तह काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले र तेस्र

ताप्लेजुङका सबै पालिकाको नतिजा सार्वजनिक

ताप्लेजुङका सबै नौ स्थानीय तह सबैको नतिजा आएको छ। जस अनुसार कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।...

स्थानीय तह निर्वाचन : अझै आएन ८ जिल्लाको नतिजा

शनिबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी रहेपनि विभिन्न ८ जिल्लाका स्थानीय तहका अन्तिम नतिजा आउन सकेको छैन । कपिलबस्तु, रुपन्देही, नवल परासी (बर्दघाट सुस्ता पश्चिम), पर्सा, रौतहट, महोत्तरी, सुनसरी र झापा जिल्लाका कुनै पनि स्थानीय तहको नतिजा आउन नसकेको हो । तीमध्ये केही स्थानीय तहमा त मतगणना समेत हुन सकेको छैन । बाँकी स्थानीय तहमा भने मतगणना जारी रहेको छ ।

स्थानीय तह निर्वाचन : १०२ तहको नतिजा आउँदा कांग्रेस ४० र एमाले ३५ स्थानमा विजयी

काठमाडौँ – गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०२ स्थानीय तहको अन्तिम नजिता आएको छ । सार्वजनिक नतिजा अनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख/अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०२ स्थानीय तहमध्ये ४० वटाको प्रमुख/अध्यक्ष जितेको छ । […]

स्थानीय तह र स्वमूल्याङ्कनको नतिजा

देशभरका स्थानीय तहहरूले आफ्नो संस्थागत क्षमता मापन गर्ने प्रणालीका रूपमा रहेको संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए— लिजा) को पछिल्लो नतिजा हालै सार्वजनिक भएको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी स्थानीय तहहरूको स्वमूल्याङ्कन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव २०७७-७८ को मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो । […]