स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बन्दै गएको बताएका छन् । बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइ उद्घाटन समारोहमा उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरूमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए ।