छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवनमा दुई शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवन भरतपुर(१३ गंगानगरस्थित एक विद्यालयका दुई शिक्षक पक्राउ परेका छन्। महिनौं अघिदेखि विद्यालयका छात्राको संवेदनशील अंगहरु सुम्सुम्याएको घटना बाहिर आएपछि उनीहरु पक्राउ परेका हुन्। बिहीबार विद्यालय...

सम्बन्धित सामग्री

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

११ असोज, वीरगञ्ज । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा वीरगञ्जमा एक शिक्षक पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ घर भई वीरगञ्ज बस्दै आएका ताज मियाँ पक्राउ परेका हुन् । वीरगञ्ज– ११ श्रीपुरस्थित अल्पाइन स्कुलमा उनले नेपाली विषय पढाउँदै आएका थिए । पढाउने बहानामा संवेदनशील अंगमा छुने, चुम्बन गर्ने गरेको आरोप उनीमाथि लागेको […]

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

९ साउन, दाङ । दाङमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । राप्ती गाउँपालिका–५ स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० वर्षीय शिक्षक श्यामलाल चौधरीलाई सोही विद्यालयमा अध्ययनरत पाँच वर्षीया छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लले बताए । उनका अनुसार बालिकाले नुहाउने क्रममा बताएपछि […]

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका वडा नम्बर-३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्रेर अनुसन्धान […]

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

३ असार, गुल्मी । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मीका एक शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका वडानम्बर–३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले जानकारी दिए । अभिभावकले यौन दुर्व्यवहार गरेको जाहेरी प्रहरी कार्यालयमा दिएपछि ती शिक्षकलाई पक्रेर […]

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई  यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्यनरत् नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको हो । उनी माथी छानबिन माथी जारी रहेको प्रहरीले जनाएको छ ।&nb

नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी – कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभुत माध्यमिक बिद्यालयमा अध्यापन गराउने शिक्षक रामहरी ज्ञवालीले अध्ययनरत नावालिकालाई यौन दुर्व्यवहार गरेको आरेपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको […]

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

गुल्मी : गुल्मीमा कक्षा तीनमा अध्ययन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।जिल्लाको रुरुक्षेत्र गाउँपालिका–३ को प्रतिभा आधारभूत माध्यमिक विद्यालयका शिक्षक रामहरि ज्ञवालीले कक्षा तीनमा अध्ययन गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।आरोपी शिक्षकले जेठ १७ गते दिउँसो स्कुल समयमा अस्वभाविक यौनजन्य कार्य गरेको भनी परिवारले दिएको उजुरी आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दि

गुल्मीमा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ

गुल्मी : गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन्। जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने नाबालिका छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रकाश भट्टराई र निलकण्ठ बस्याललाई प्रहरीले पक्राउ  गरेको हो। यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिए।नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापका

यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

धनगढी / कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानाले विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपको आधारमा... The post यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ appeared first on Purbeli News.

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।