– रमेश लम्साल संविधानको रक्षा, लोकतन्त्र एवम् राष्ट्रिय हितका लागि गठन भएको पाँच दलीय गठबन्धन टुट्ने र देशमा राजनीतिक विग्रह पैदा हुने अवस्था आएपछि सत्तारूढ दलले सुझबुझपूर्ण तरिकाले मध्यमार्गी समाधानका साथ एमसिसी सम्झौतालाई निष्कर्षमा पु-याएका छन् । प्रतिनिधिसभाले एमसिसी सम्झौतालाई अनुमोदन गरेपछि अब कार्यान्वयनको प्रक्रियामा जाने भएको छ । संसद्मा छलफलका लागि प्रस्ताव लैजाने नेकपा […]