काठमाडौं । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौताले लन्डन र क्यानबेराबीचको ब्रेक्जिटपछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ । जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ । अन्तर्राष्ट्रिय व्यापार सचिव एनी–मारी ट्रेभल्यानले बिहीबार राति भर्चुअल समारोहमा […]