केजरीवालको ‘चुनावी सुनामी’ ले पञ्जाबमा हस्तीहरु हारे

एजेन्सी, २६ फागुन । भारतको पञ्जाब राज्यको विधानसभामा अरविन्द केजरिवाल नेतृत्वको दल आम आदमी पार्टी प्रचण्ड बहुमतका साथ जितेको छ । सबै सिटको मतगणना नसकिदै आपले प्रचण्ड बहुमत ल्याइसकेको छ । कुल ११७ सिटमध्ये आपले ९० भन्दा बढी सिट ल्याउने निश्चितप्रायः छ । केजरिवालले पञ्जाबको चुनावमा सुनामी नै ल्याइदिएका छन् । त्यहाँ बहालवाला र पूर्व […]