काठमाडौं, १० कात्तिक । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनलाई बहुमत ५९ जना सांसदले मुख्यमन्त्रीको प्रस्ताव गर्दै प्रदेश प्रमुखलाई बुझाइसकेका छन् । एमाले फुटेर बनेको नेकपा एसका प्रभावशाली नेता पाण्डेले पहिलो चरणमा मन्त्री बन्नेको सूची समेत बनाइसकेको बुझिएको छ । मन्त्री बन्ने सूचीमा नेकपा एसबाट कृष्ण […]