अछाम प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ९६ योजना छानिए

अछाम– प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं. १ को ‘क’ र ‘ख’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो । निर्वाचन क्षेत्र ‘क’ र ‘ख’अन्तर्गत पर्ने पाँच स्थानीय तहका ९६ योजनाको लागि बजेट […]

सम्बन्धित सामग्री

ओलीको व्यवहारले रावलको चरित्र विचलित हुँदै, झपटलाई ‘चुनावी झापड’ हान्ने योजना

एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण टिकट नपाएका भीम रावलले अछाम निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका आधिकारिक उम्मेदवार झपट बोहोरालाई सहयोग नगर्ने भएका छन् । नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई सर्वसम्मत सिफारिस गरे पनि पार्टी अध्यक्ष ओलीले टिकट नदिएपछि पार्टीका सबै उम्मेदवारलाई निर्वाचन जिताउन आह्वान गरेका रावलले अछाम क्षेत्र १ मा भने असहयोग गर्ने भएका छन् ।

१४ वर्षसम्म बनेन अछाम दरबार

सरकारी ठेक्कामा निर्माण सुरु भएको योजना वर्षौंसम्म अलपत्र पर्नेमा अछाम सदरमुकाम मंगलसेनमा निर्माणाधीन अछाम दरबार पनि एक हो । अछामको निर्वाचन क्षेत्र नम्बर २ मंगलसेनमा पर्ने यो दरबारलाई स्थानीय निर्वाचन होस् या प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन, सबै उम्मेदवारले चुनावी एजेण्डा बनाउने गरेका छन् । तर निर्माण कम्पनीलाई राजनीतिक दलबाटै संरक्षण गर्ने र निर्माणमा चासो नदिनाले पुनर्निर्माण सुरु भएको १४ वर्ष र ध्वस्त भएको २१ वर्ष हुन लाग्दासमेत दरबार अझै ठडिइसकेको छैन ।

निर्वाचन सामग्री ढुवानी गर्न मोबाइलमा जीपीएस

निर्वाचन आयोगले मतपत्र र मतदाता परिचयपत्रबाहेक अन्य सामग्री बिहीबारदेखि ढुवानी सुरु गरेको छ । मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंमा आवश्यक निर्वाचन सामग्री पठाइएको हो । मतपत्र र परिचयपत्र १४ गतेपछि मात्रै ढुवानी सुरु हुने आयोगले जनाएको छ । वैशाख २१ भित्र मतपत्र पठाइसक्ने योजना बनाएको आयोगले ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकेको छ ।

अछामका ५५ मतदानस्थल अति संवेदनशील

अछाम- अछामले स्थानीय तह निर्वाचन लक्षित सुरक्षा रणनीति तयार पारेकाे छ । निर्वाचन स्थललाई तीन भागमा विभाजन गरी सुरक्षा योजना निर्माण गरेकाे प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिए । सुरक्षा समन्वय समिति अछामले ५५ मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। यस्तै, एक सय ३० मत...