सरकारले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने बताए ।