काठमाडौं, पुस १ । सरकारले अंग्रेजी नयाँ वर्षदेखि विदेशी पर्यटकका लागि सिटी बस सञ्चालन तयारी थालेको छ । पर्यटकका लागि सम्पदा क्षेत्र प्रचारप्रसारका लागि करिब ३० किलोमिटर लामो पूरा यात्रा गर्न ३ घण्टा लाग्नेछ । बस टिकट लिएपछि दिनभर ‘होप अन होप अफ’का जुनसुकै बस चढ्न पाउनेगरी व्यवस्था गरिने भएको छ । काठमाडौं उपत्यकाका सम्पदा […]