सरकारले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘हप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने भएको छ । सोमबार नेपाल व्यवसायी कलाकार संघको कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘हप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् । मन्त्री श्रेष्ठले काठमाडौंका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकलाई सम्पदा क्षेत्रको अवलोक