२३ मंसिर, पोखरा । पोखरा महानगरपालिका– १३ को सक्रियतामा पोखरामा क्यान्सर पीडितका लागि कपाल संकलन गरिएको छ । स्थानीय मेलमिलाप युवा क्लबसँगको सहकार्यमा कपाल संकलन गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । शनिबार गरिएका कार्यक्रममा १५ जनाले कपाल दान गरेका थिए । ‘अहिले नेपालमा मात्रै होइन, विश्वभर नै क्यान्सर पीडितहरुको संख्या बढ्दै गएको देखिन्छ । उहाँहरुलाई […]