बलिउड अभिनेत्री महिमा चौधरीलाई स्तन क्यान्सर भएको छ । स्तन क्यान्सरका कारण गरिएको किमो थेरेपीले महिमाको कपाल झरेका छ र उनलाई लगभग चिन्न मुश्किल छ ।अनुपम खेरले महिमा चौधरीलाई भने हिरोबलिउडका दिग्गज अभिनेता अनुपम खेरले महिमा चौधरीलाई स्तन क्यान्सर भएको खबर साझा गरेका छन् । अनुपम खेरले महिमा चौधरीसँग आफ्नो एउटा भिडियो सेयर गरेका छन् जसमा उनले महिमा चौधरीको क्यान्सरको खबर साझा गरेका छन् । अनुपम खेरले महिमा चौधरीलाई हिरो बताएका छन् ।स्तन क्यान्सरपछि यस्तो भयो महिमाको लुककुनैबेला आफ्नो सुन्दर र