चिसो जून

तर, दुर्भाग्य उनी थलिइन् । डाक्टरले क्यान्सर भन्यो । किमो दिन थालियो । उनको कपाल झर्यो । दाँत झर्यो । उनी खाली पोल्योपोल्यो भन्थिन् । क्यान्सरले उनलाई मात्र सिध्याएन, सबै सम्पत्ति स्वाहा पार्यो ।...

सम्बन्धित सामग्री

‘साहित्यिक आकाशमा जून भएर उदाउनु आठौँ आश्चर्य’

यो नेपाली शिर उचाली संसारमा लम्किन्छजूनकीरीझै ज्योति बाली अन्धकारमा चम्किन्छ...चाहे झुकोस् नीलो आकाश यो नेपाली झुक्दैनचाहे रुकोस् चिसो बतास यो नेपाली रुक्दैन.... ।यति मीठो राष्ट्रभक्तिले भरिएको गीतका लेखक हुन् भूपि शेरचन । शेरचनले यस्ता थुप्रै गीत लेखेका छन् । उनी गीतबाट जति चर्चित छन् त्यो भन्दा बढी कविताबाट चर्चित छन् । ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ कविता सङ्ग्रले उनलाई चर्चाको यो शिखरमा पुर्याएको हो । यो उनको सबैभन्दा उत्कृष्ट कविताहरूको सँगालो हो । यसले २०२६ सालमा साझा पुरस्कार

यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक

जून १ मा विश्व दुध दिवस मनाइन्छ । दुधमा हरेक प्रकारको पोषक तत्व पाइन्छ र यो स्वास्थ्यका लागि निकै आवश्यक पनि छ । दुधका फाइदाप्रति मानिसलाई जागरुक गराउनका लागि विश्व दुध दिवस मनाइन्छ । दुधलाई मानिसहरुले आ–आफ्नै तरिकाले पिउने गर्छन् । कसैलाई साधा दुध पिउन मनपर्छ भने कतिलाई दुधमा केही फ्लेवर मिसाएर खान मनपर्छ । विशेषज्ञका अनुसार केही खानेकुरासँग दुध खानुहुँदैन किनभने यो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।माछासँग दुधःदुध चिसो प्रकृतिको खाना हो जबकी माछा खाँदा शरीर

‘प्रेम अर्थात् मोक्ष’ :: Pahilopost.com

भावना शर्मा - त्यो रात समयको चिसो गुफाभित्र भयंकर निन्द्राबाट म एकैछिन नब्यूँझेको भए तिमीले सुस्तरी डोहोर्‍याउँदै सपनाको भर्‍याङ हालेर चढाइदिएको आकाशभरी ताराहरु नफुलिदिएको भए तिमीले एक पसर जून मेरो आँखामा नपोतिदिएको भए मेरो प्रेम अधुरै रहने थियो र तिमीलाई भनिहालुँ म अधुरा सपनासँगै बाँच्न चाहन्नथें र मर्न पनि