अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

बैंकहरूले अन्तर बैंक एटिएम प्रयोग गर्दा शुल्क  लिन थालेका छन् । कोरोना असरका कारण गत चैतको दोस्रो साताबाट अन्तर एटिएम कारोबार बैंकले नै निःशुल्क गरेका थिए

सम्बन्धित सामग्री

झोरमा कुमारी बैंकको एटिएम

कुमारी बैंक लिमिटेडले झोर विस्तारित काउन्टरमा एटिएम सञ्चालनमा ल्याएको छ । टोखा नगरपालिकाको वडा नम्बर १ मा पर्ने बौडेश्वर महादेवको मन्दिर तथा झरनाका कराण काठमाडौंकै एक प्रमुख पर्यटकीय आकर्षको केन्द्र बन्दै...

बुटवलमा ग्लोबल आइएमई बैंकको एटिएम

ग्लोबल आइएमई बैंक देवीनगर शाखाले दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

बिओकेको एटिएम तथा पीओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने

बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)को सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा भुक्तानीहरु गर्न सकिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नेछन् । बैंकको एटिएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम थपिँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटिएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अनअराइभल कक्षमा सोमबार नै राष्ट्रिय वाणिज्य बैंक एटिएम मेसिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै भएको र उक्त मेसिन

मनाङमा एटिएम सेवा सञ्चालन

नेपालको सबैभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रने मनाङको माथिल्लो क्षेत्रमा एटिएम सेवा सञ्चालनमा आएको छ । नयाँ वर्ष २०७९ को सुरुआतसँगै ग्लोबल आइएमई बैंक मनाङ शाखाले पहिलोपटक एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।एटिएम सेवा सञ्चालनमा आएपछि मनाङमा आउने पर्यटकलाई सहज भएको छ । यहाँ आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले एटिएम सेवा सञ्चालनमा ल्याइएको ग्लोबल आइएमई बैंक मनाङ शाखाका प्रबन्धक सुवासकान्त जोशीले जानकारी दिए । “मनाङ आउने पर्यटकलाई खल्तीमा पैसा बोक्नुपर्ने समस्या हटाउने उद्देश्य

सहकारीका ग्राहकलाई चिपमा आधारित एटिएम कार्ड दिदै सनराइज बैंक

सनराइज बैंक लिमिटेडले सहकारीका ग्राहकलाई लक्षित गर्दै चिपमा आधारित एटिएम कार्ड सञ्चालनमा ल्याएको छ । यो सँगै अब सहकारीका सदस्यले समेत बैंकका एटिएममा उक्त कार्ड प्रयोग गरेर रकम निकाल्न सक्ने छन् । उक्त कार्डबाट सहकारी सदस्यका ग्राहकले जुनसुकै बैंकको एटिएम बुथबाट पैसा झिक्न सक्नेछन् । यो भिजा कार्ड दक्षिण एशियामै पहिलो पटक प्रयोगमा ल्याइएको बैंकले जनाएको छ ।  एटिएम...

माच्छापुच्छ्रे बैंकको एटिएम तोडफोडको आरोपमा एक पक्राउ

विराटनगर : मोरङको विराटनगरमा रहेको माच्छापुच्छ्रे बैंक लिमिटेडको कञ्चनबारी शाखाको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–५ का २१ वर्षीय पारस कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार पक्राउ परेका कालिकोटेले आइतबार एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरेका थिए।उनले राति एटिएम तोडफोड गरिरहेको सूचना प्राप्त भएपश्चात प्रहरीले पक्राउ गरेको प्र

तीन स्थानीय तहमा मात्र बैंक पुग्न बाँकी

कुल निक्षेप खातामध्ये प्राकृतिक व्यक्तिको हिस्सा ९३.४८ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थामा खोलिएका खातामध्ये पुरुषका ६५.२ र महिलाका ७२.३ प्रतिशत खाता सक्रिय छन्। एटिएम प्रयोगकर्तामध्ये महानगरमा प्रतिखाता एटिएम प्रयोगकर्ता २७.२८ र इन्टरनेट बैंकिङ प्...

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवक पक्राउ

घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको  एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।उनीहरूले यही साउन १२ गते राति घोराही १५ सहिद गेट नजिकै रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेका थिए । एटिएम तोडफोड गरे पनि पैसा झिक्न र लैजान भने नसकेको दाङ प्रहरी प्रवक्ता रिजाले जानक