पेरिस ओलम्पिक : सन्तोषीले आज म्याराथनमा प्रतिस्पर्धा गर्दै

२७ साउन, काठमाडौं । नेपाली म्याराथन धाविक सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक-२०२४ मा आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट यसपटक ओलम्पिकमा सहभागी ७ खेलाडीमध्ये एथ्लेटिक्सकी सन्तोषी चुनौती प्रस्तुत गर्ने अन्तिम नेपाली खेलाडी हुन् । सन्तोषी युनिभर्सियालिटी कोटाबाट …

सम्बन्धित सामग्री

पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका

२७ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ । २६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो । अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा …

पेरिस ओलम्पिक : सुस्मिता र डुवाना आफ्नै प्रदर्शन तोड्न असफल

पेरिस ओलम्पिक २०२४ को दोस्रो दिन आइतबारसम्म तीन नेपाली खेलाडीको यात्रा टुंगिएको छ । आइतबार प्रतिस्पर्धा गरेकी सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा कमजोर प्रदर्शनसहित बाहिरिएका छन् । अघिल्लो दिन टेबलटेनिसका स्यान्टु श्रेष्ठ पराजित हुँदै बाहिरिएका थिए ।

पेरिस ओलम्पिक : श्यान्टुले प्रारम्भिक चरणमा सेनेगलका खेलाडीसँग खेल्ने

१० साउन, काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ को प्रारम्भिक चरणमा सेनेगलका खेलाडीसँग खेल्ने भएका छन् । टेबलटेनिसको पुरुष सिंगल्समा श्यान्टुले सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्ने खेलतालिका रहेको छ । पुरुष सिंगल्समा …

दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– दुई नेपाली बक्सरले इटालीको मिलानमा हुने प्रथम विश्व ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । पेरिस ओलम्पिक छनोटको आधार रहेको प्रतियोगिताको पुरुष ५१ केजीमा चन्द्रबहादुर थापा र महिला ५४ केजीमा अन्जली तेलीले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघले जनाएको छ । अन्जली आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वाटरफाइनल पुगेर नेपाली बक्सिङमा […] The post दुई खेलाडीले बक्सिङको ओलम्पिक छनोट खेल्ने first appeared on हाम्रो खेलकुद.

सागरले एसियाली भारोत्तोलनमा प्रतिस्पर्धा गर्ने

सागर भण्डारीले एसियाली भारोत्तोलन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । दक्षिण कोरियाको जेन्जुमा यही वैशाख २० देखि ३० गतेसम्म हुने उक्त प्रतियोगितामामा सागरले पुरुष १०९ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्न लागेका हुन् । पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको प्रतियोगितामा सहभागी हुन १३औँ दक्षिण एसियाली खेलकुदका रजत विजेता सागरसहित तीन सदस्यीय नेपाली टोली सोमबार दक्षिण …

ओलम्पिक छनोटमा आज नेपाल र भियतनाम भिड्दै

काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको खेलमा आज नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ। नेपालसँगको पहिलो खेलमा ५-१ गोलको सहज जित निकालेको भियतनाम जितको लयलाई कायम राख्दै अर्को चरणमा पुग्न चाहन्छ। अर्कोतर्फ नेपाली टोली अघिल्लो हारको बदला लिन चाहन्छ। पहिलो खेलपछि नेपाली टोलीका…

पहिलो पटक विश्वकप पुगेको भियतनामसँग नेपालको प्रतिस्पर्धा!

काठमाडौं : यही वर्ष अस्ट्रेलिया र न्युजिल्याण्डमा फिफा महिला विश्वकप आयोजना हुँदैछ। २० जुलाईबाट सुरु भएर २० अगस्टसम्म हुने खेलमा प्रतियोगितामा ८ वटा समूहमा ४/४ टिमगरी ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपको समूह ‘ई’मा रहेको टोली हुन् अमेरिका, नेदरल्याण्ड्स, पोर्चुगल र भियतनाम। विश्वकपअघि भने महिला टोलीहरुले पेरिस ओलम्पिक २०२४ को छनोट…

रसियालाई समावेश गरिए युक्रेनले पेरिस ओलम्पिक बहिष्कार गर्ने

१५ माघ, काठमाडौं ।  सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकमा रसियालाई समावेश गरेमा युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो । युक्रेनका खेलमन्त्री वादिम गुत्सेतले पेरिस ओलम्पिकमा रुस अथवा बेलारुसका खेलाडीले खेलेको खण्डमा आफ्नो देशले प्रतिस्पर्धा नगर्ने बताएका छन् । रसियन तथा बेलारसियन खेलाडीलाई कुनै पनि किसिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिन नहुने […]