रसियालाई समावेश गरिए युक्रेनले पेरिस ओलम्पिक बहिष्कार गर्ने

१५ माघ, काठमाडौं ।  सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने गृष्मकालीन ओलम्पिकमा रसियालाई समावेश गरेमा युक्रेनले प्रतियोगिता बहिष्कार गर्ने घोषणा गरेको हो । युक्रेनका खेलमन्त्री वादिम गुत्सेतले पेरिस ओलम्पिकमा रुस अथवा बेलारुसका खेलाडीले खेलेको खण्डमा आफ्नो देशले प्रतिस्पर्धा नगर्ने बताएका छन् । रसियन तथा बेलारसियन खेलाडीलाई कुनै पनि किसिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन दिन नहुने […]