पहिलो पटक विश्वकप पुगेको भियतनामसँग नेपालको प्रतिस्पर्धा!

काठमाडौं : यही वर्ष अस्ट्रेलिया र न्युजिल्याण्डमा फिफा महिला विश्वकप आयोजना हुँदैछ। २० जुलाईबाट सुरु भएर २० अगस्टसम्म हुने खेलमा प्रतियोगितामा ८ वटा समूहमा ४/४ टिमगरी ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। विश्वकपको समूह ‘ई’मा रहेको टोली हुन् अमेरिका, नेदरल्याण्ड्स, पोर्चुगल र भियतनाम। विश्वकपअघि भने महिला टोलीहरुले पेरिस ओलम्पिक २०२४ को छनोट…