कामना सेवा विकास बैंकले सप्तरी जिल्लामा शाखारहित सेवा सञ्चालनमा ल्याएको छ ।देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यले बैंकले सो शाखारहित सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलति चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।डाक्नेश्वरी नगरपालिका–७ अमरलति चोकस्थित ओम शान्ति ट्रेडर्स सेन्टरलाई शाखारहित बैंकिङ सेवा सञ्चालनबम […]
सनराईज बैंकले विभिन्न क्षेत्रमा शाखारहित बैंकिङ विस्तार गरीरहेको छ ।सोही क्रममा बैंकले लुम्बिनी प्रदेशको बर्दियास्थित गेरुवा गाउँपालिका–३ शान्तिबजार र गण्डकरी प्रदेशको गोरखास्थित पालुङटार नगरपालिका–७ बिरुवाटारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालन भएसंगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि गेरुवाका पुरन धामी र बिरुवाटारकी […]
सनराईज बैंकले झापा जिल्लाको कमल गाउँपालिका–७, बाह्रघरेमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ८६ पुगेको छ । बैंकले उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बिजय गौलीलार्ई नियुक्त गरेको बताइएको छ ।बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ […]
सिटिजन्स बैंक इन्टरनेसनलले शाखारहित सेवा विस्तार गरेको छ ।बैंकले देशका दुर्गम स्थानका बासिन्दालाई सहज रुपमा बैंकिङ सेवा पु-याउने उद्देश्यसहित ललितपुर जिल्लाको बागमती गाउँपालिकास्थित सुबानेमा शाखारहित सेवाको विस्तार गरेको हो । यो सेवा विस्तारसँगै शाखारहित सेवाको संख्या ९१ पुगेको बैंकले जनाएको छ ।सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय मन्दिरा न्यौपानेलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको […]
सनराइज बैंकले बागमती प्रदेशको रामेछापको मन्थली र प्रदेश १ को ओखलढुंगा मोलुङ्ग गाउँपालिका–१ कुन्तादेवीमा शाखारहित सेवा विस्तार गरेको हो ।बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा सेवा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गरेको जनाएको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसागै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ ।बैंकले सेवा सञ्चालनका लाीग फुलासीका […]
सिटिजन्स बैंक इन्टरनेसनलले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको जनाएको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी होती देवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।यस शाखारहित बैंकिङबाट […]
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका थप चार ठाउँमा शाखारहित सेवाको विस्तार गरेको छ । मेगा बैंकले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउपालिका–१, सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउपालिका–१, चौतारा साँगाचोकगढी नगरपालिका–४ र धादिङ जिल्लाको ज्वालामुखी गाउपालिका–२ सातदोबाटोमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहामा प्रवीनकुमार मेहता, […]
सनराइज बैंकले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७२ पुगेको बैंकले जनाएको छ ।बैंकले फक्ताङलुङ गाउँपालिका वडा नं ६, लेलेप, ताप्लेजुङमा खोलेको शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा फुपु डोमा शेर्पालार्ई नियुक्त गरेको जनाएको छ ।
सनराईज बैंकलेस्याङ्गजा जिल्लाको पुतलीबजार नगरपालिका–११, हेलुमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७१ पुगेको छ ।बैंकले पुतलीबजार नगरपालिका–११, हेलुमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा युवराज अर्याललार्ई नियुक्त गरेको छ ।सनराईज बैंकले देशरभ १३९ वटा शाखा, ७१ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा […]