सनराईज बैंकले विभिन्न क्षेत्रमा शाखारहित बैंकिङ विस्तार गरीरहेको छ ।सोही क्रममा बैंकले लुम्बिनी प्रदेशको बर्दियास्थित गेरुवा गाउँपालिका–३ शान्तिबजार र गण्डकरी प्रदेशको गोरखास्थित पालुङटार नगरपालिका–७ बिरुवाटारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । उक्त शाखारहित बैंकिङ सेवा सञ्चालन भएसंगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि गेरुवाका पुरन धामी र बिरुवाटारकी […]