‘कोभिड महामारीमा जथाभाबी औषधि सेवन गरेकामा स्वास्थ्यसम्बन्धी असर देखिन थाल्यो’

काठमाडौँ । कोभिड–१९ को महामारीका बेला भएको लकडाउन र अस्पतालबाट कोभिड सर्न सक्छ भन्ने त्रासले धेरै मानिसहरू अस्पतालसम्म पुग्न सकेनन् । चिकित्सकसँग परामर्श गर्न पनि पाएनन् । धेरैजसोले घरमै चिकित्सकको परामर्श विनै औषधि सेवन गरे । कतिपयले चिने जानेका आफन्त र घर परिवारको सल्लाह र देखासिकीमै औषधि सेवन गरे । यसरी चिकित्सकको सल्लाह र परामर्श […]

सम्बन्धित सामग्री

कहिले सुरु गर्ने उच्च रक्तचापको औषधि ? (भिडियो)

यस्तो रक्तचाप भएका व्यक्तिले एकपटक औषधि सेवन गरेपछि जीवनभर औषधि सेवन गरिरहनुपर्छ । त्यस्ता व्यक्तिले औषधि छोड्न मिल्दैन ।

उत्साहजनक देखिएन हात्तीपाइलेविरुद्धको औषधि सेवन

नेपालगञ्ज – स्वास्थ्यकर्मीले जोडबल गरिरहे पनि नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान उत्साहजनक देखिएको छैन। स्थानीयले औषधी सेवनमा रुचि नदेखाएपछि स्वास्थ्यकर्मीको जोडबलले खासै काम गरेको तथ्यांकले देखाएको छैन। दिनभरि दौडधुप गर्दा कतिपय वडामा सय आसपासमा मात्रै औषधि खुवाउन सकिएको छ। नेपालगञ्जको वडा नं. ३ मा पहिलो दिन एक सय १६ र दोस्रो दिन एक सय […]

उच्च रक्तचापको औषधि आफूखुसी छाडे के हुन्छ ?

उच्च रक्तचापको औषधि सेवन गरेपछि जीवनभरि छाड्न मिल्दैन भन्ने चिन्ताले धेरै व्यक्ति उच्च रक्तचापको समस्या भए पनि औषधि सेवन गर्न भने डराउँछन् । तर केहीले औषधि सुरु गरेपछि पनि छाडेको उदाहरण भएको डाक्टरहरू बताउँछन् । यस्तोमा उच्च रक्तचापको औषधि कुन कुन स्थितिमा छाड्न मिल्छ ? उच्च रक्तचाप नियन्त्रण भएपछि आफूखुसी छाड्न सक्छन् वा चिकित्सकको परामर्श […]

‘नियमित औषधि सेवन र प्रयोगशालाको प्रभावकारी परीक्षणबाट क्षयरोग निको हुन्छ’

मोरङ – नियमित औषधि सेवन र प्रयोगशालाको प्रभावकारी परीक्षणबाट क्षयरोग निको हुने प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन्। विश्व क्षयरोग निवारण दिवसका अवसरमा बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री यादवले क्षयरोग लागेका बिरामीलाई स्नेहसँगै उपचारमा सहयोग गर्नुपर्ने बताए। क्षयरोग निवारणका लागि नियमित औषधि सेवन र परीक्षण आवश्यक हुने बताएका मन्त्री यादवले आउँदो निर्वाचनमा घरदैलो […]

हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु

नेपालगञ्ज – बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिएको छ। स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहका अनुसार शनिबारदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन सुरु गरिएको हो । बाँकेमा यो १२ औँ चरणको औषधि सेवन हो । यसपाली बाँकेमा तीन थरीको औषधि खुवाइएको छ । अल्बेन्डाजोल, डिइसीसँगै आइभरमेक्टिन नामक औषधि खुवाइएको छ । अहिले उचाईका आधारमा औषधि […]

हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रमः सहरवासी नै खाँदैनन् औषधि

दाङ – दाङमा आज शनिबारदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रम अभियान सञ्चालन हुँदैछ। जिल्लाका ६ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ। हात्तीपाइले रोग निवारण गर्न राष्ट्रिय आम औषधि सेवन कार्यक्रम जिल्लामा १२औं पटक सुरु भएको हो। पटक–पटक कार्यक्रम सञ्चालन गरिए पनि औषधि सेवन गर्ने संख्या कम भएपछि पुनः आम औषधि […]

औषधि नखाएपछि ‘औषधि सेवन कार्ड’ अनिवार्य गरी हात्तीपाइले विरुद्धको औषधि

पर्वत : अन्धविश्वास र कुप्रचारका कारण नागरिकले हात्तीपाइले विरुद्धको औषधि खान नमान्दा पर्वतका केही ठाउँमा ‘औषधि सेवन कार्ड’ अनिवार्य गरेर हात्तीपाइले विरुद्धको औषधि खुवाउने तयारी गरिएको छ।औषधिलाई परीक्षणका रूपमा प्रयोग गरिएको हो भन्ने कुप्रचारका कारण संक्रमणको नमुना परीक्षण गरिएका जिल्लाका दुई ठाउँमा पारिवारिक परिचय पत्र बनाएर स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले बताए।पर्वतको

कुन रोगको औषधि कति बेला खाँदा प्रभावकारी हुन्छ ?

एक अध्ययनबाट के पुष्टि भएको छ भने, गलत समयमा औषधि सेवन गर्दा अपेक्षाकृत कम काम गर्छ । त्यसो भए औषधि सेवन गर्ने सही समय कुन हो त ? रोग र औषधि अनुसार त्यसको तालिका फरक हुनसक्छ । उच्च रक्तचाप जब हामी सुत्छौ, हाम्रो रक्तचाप १० देखि २० प्रतिशतसम्म कम हुन्छ । तर, सामान्यत उच्च रक्तचाप […]

कोभिड संक्रमितले कुन औषधि सेवन गर्ने, कुन नगर्ने?

कोरोनाभाइरसको विश्वव्यापी महामारीले नेपालमा पनि दैनिक संक्रमित थपिइरहेका छन्। कतिपय लक्षण देखिए पनि पिसिआर परीक्षण नै नगरी घरमा बसेर औषधि सेवन गरिरहेका छन्। यस्तै कतिपय पिसिआर परीक्षणपछि पोजेटिभ देखिएर डाक्टरकै सल्लाहमा औषधि सेवन गरिरहेका छन्।

कैलालीमा हात्तीपाइले विरुद्धको औषधि सेवन

कैलाली :  हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत कैलालीमा आजदेखि हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान सुरु भएको छ।कैलालीका १३ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय कैलालीमा प्रमुख लाल बहादुर धामीले जानकारी दिए।९औं चरणको हात्तीपाइले बिरुद्धको आम औषधी औषधि सेवन अभियान १० दिन सम्म चल्ने  कार्यालयका प्रमुख लाल बहादुर धामीले बताए।उनले भने, ‘जिल्लामा ८ लाख ४१ हजार २ सय १ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ। सुदूरपश्चिमका ८ वटा जिल्लाहरुमा हात्तीपाइले