उत्साहजनक देखिएन हात्तीपाइलेविरुद्धको औषधि सेवन

नेपालगञ्ज – स्वास्थ्यकर्मीले जोडबल गरिरहे पनि नेपालगञ्जमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान उत्साहजनक देखिएको छैन। स्थानीयले औषधी सेवनमा रुचि नदेखाएपछि स्वास्थ्यकर्मीको जोडबलले खासै काम गरेको तथ्यांकले देखाएको छैन। दिनभरि दौडधुप गर्दा कतिपय वडामा सय आसपासमा मात्रै औषधि खुवाउन सकिएको छ। नेपालगञ्जको वडा नं. ३ मा पहिलो दिन एक सय १६ र दोस्रो दिन एक सय […]