प्रतिबन्धित भारु भारत लैजाने क्रममा वीरगंजबाट तीन जना पक्राउ :: Pahilopost.com

वीरगंज: पर्सा प्रहरीले प्रतिबन्धित भारु लैजाने क्रममा तीनजनालाई पक्राउ गरेको छ। गत मंसिर २९ गते एक जना १ लाख ७० हजार भारु नोटसहित पक्राउ परेका थिए भने पुस १ गते भारु ५ लाख ६२ हजारसहित थप एक जनालाई पक्राउ गर्‍यो। दुबैसँग ५ सय र १ हजारको नोट बरामद भएको

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।