प्रतिवन्धित पाँच सयका भारु नोट बोक्ने शर्मा पक्राउ
वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको २ सय ९६ थान र १ सय दरको ५ थान गरी १ लाख ४८ हजार ५ सय भारतीय रुपैयाँ सहित बहुदरमाई नगरपालिका ४ बस्ने २५ वर्षीय अजय कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको बेलहिया नाका नजिकैबाट १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। अवैध भारतीय रकमसँगै भैरहवाका दुई ठुला होटलका क्यासीनोका गाडी पनि बरामद भएको छ।...
उदयपुर । चोरीको आरोपमा उदयपुर त्रियुगा नगरपालिका ११ मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । डलर, भारु, युरोसहित खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको
उदयपुर– चोरीको आरोपमा उदयपुर त्रियुगा नगरपालिका ११ मिनी मार्केट क्षेत्रबाट सोमबार दिउँसो प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । डलर, भारु, यूरोसहित खोटाङ दिक्तेल रूपाकोट मझुवागढी-१० पाथेका २१ वर्षीय सुजन गिरीलाई प्रहरीले पक्राउ गरेको हो । मिनी मार्केट नजिकैको गिफ्ट पसलमा पेस्तोल किन्न भन्दै गएका गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी […]
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पश्चिम बंगालका उद्योग तथा वाणिज्य मन्त्री पार्थ चटर्जी पक्राउ परेका छन् । राज्यमा शिक्षक भर्ती घोटालासँग सम्बन्धित मुद्दामा भ्रष्टाचार विरोधी निकाय प्रवर्तन निर्देशनालयले उनलाई पक्राउ गरेको हो । आफ्ना निकट सहयोगीबाट २० करोड भारु बरामद भएको केही घण्टापछि चटर्जी पक्राउ परेका हुन् ।नगद बरामदलाई लिएर प्रहरीले तृणमूल कंग्रेसका नेतासमेत रहेका चटर्जीलाई रातभर सोधपुछ गरिएको थियो । तर, अनुसन्धानकर्तालाई उनले सहयोग नगरेकाले उनी शनिबार बिहान पक्राउ परेका भारतीय सञ्चार मा
रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम यादवको कमान्डमा गएको टोलीले बंकुल चोकबाट भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए
नवलपरासी – नवलपरासी प्रहरीले स्राेत नखुलेकाे रकमसहित दुई जनालाई पक्राउ गरेकाे छ । नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका २ का ३५ वर्षीय याेगेन्द्र यादव र भारतकाे उत्तर प्रदेशका २७ वर्षीय समिर खान स्राेत नखुलेकाे रकमसहित पक्राउ परेका हुन् ।
उनीहरूकाे साथमा रहेकाे नाै लाख भारु र १८ लाख ५० हजार रुपैयाँकाे स्राेत खुलाउन नसक्दा पक्राउ परेका नवलपरासीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले बताउनुभयाे ।
दुवै जनालाई बर्दघाट नगरपालिका १२ भटौलियाकाे परासी नारायण ...
भारतको अपराध रोकथाम महाशाखाले दुईवटा पसलबाट नक्कली स्यानिटाइजरको भारी मात्रा बिहीवार बरामद गरेको छ ।
वडोदराको वास्ना रोड र राओपुरा क्षेत्रबाट स्यानिटाइजरहरू बरामद गरिएको हो ।
मंगलवार पक्राउ परेका नितिन कोटवानीले ती पसलहरूलाई नक्कली स्यानिटाइजर बेचेका थिए ।
कोटवानीले १० महिनामा १० करोड भारु नाफा कमाएको प्रहरीले जनायो ।
‘
कोटवानीले कुन कुन व्यापारीलाई नक्कली स्यानिटाइजर बेचेको हो भनी हामी खोजी गरिरहेका छौं । कोटवानीको इकाइमा बनेका सबै स्यानिटाइजर बराम...