जब भारत पुग्नुपर्ने समस्याको दिपायलमै उपचार भयो...

झण्डै डेढ वर्षअघि आदर्श गाउँपालिका–२ की ३९ वर्षीया महेश्वरी साउँदको तल्लो पेट भारी हुन थाल्यो। केही दिनमा त्यही पेटमा असह्य पीडाको पहाड उब्जिएको महसुस भयो। पेट कट्कटी दुख्न थाल्यो।...

सम्बन्धित सामग्री

कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बाग्लुङकी सेन्जल शाहीको निधन

काठमाडाैँ – कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बाग्लुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ। शाहीको नेपाल–भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए। सरकारी अस्पतालले फर्काईदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख […]

राष्ट्रपति उपचार विवाद: कुरा आर्थिक खर्चको मात्र होइन !

राष्ट्रपति रामचन्द्र पौडेल सामान्य रोगका लागि जहाज चार्टर गरेर उपचार गर्न भारत गएको घटनाले प्रसस्त विवाद निम्त्याएको छ। के यो आर्थिक प्रश्नमात्र हो? वा नैतिक र राजनीतिक प्रश्न पनि तेर्सिएको छ राष्ट्रपतिप्रति? युवराज घिमिरेको विश्लेषण।

राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं, ६ वैशाख। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ। उनलार्य बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७जना चिकित्सकको टोली छ।

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौं, ६ वैशाख। भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ। उनलार्य बुधवार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै चिकित्सकहरुले थप उपचारका लागि भारत लैजान सुझाव दिएका थिए। राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा.निरज बम, परिवारका सदस्य र ७जना चिकित्सकको टोली छ।

भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरू

६ वैशाख, काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरू भएको छ । उनलाई बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पुर्‍याए लगत्तै उपचार सुरू गरिएको उनको सचिवालयले जनाएको छ। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार […]

दिल्लीस्थित एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उहाँलाई अहिले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा पुर्‍याइएर उपचार सुरु गरिएको छ । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरु […]

भारतमा राष्ट्रपति पाैडेलकाे उपचार सुरु

काठमाण्डाै – भारतको नयाँ दिल्लीमा रहेकाे अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । उहाँलाई बुधवार बिहान श्री एअरको एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्य र डाक्टरले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो । राष्ट्रपति पौडेलको छातीमा सङ्क्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सात जना डाक्टरकाे&...

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ।  बुधबार बिहान श्री एयरको विमानमार्फत राष्ट्रपति पौडेललाई थप भारत  लागिएको हो। पौडेलको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस् (एम्स) मा उपचार हुने जनाइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो। गत साता उनी त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराएका थिए

नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने

नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको छ। 'नेपाल चेस्ट, स्लिप तथा सघन कक्ष'को उद्घाटन भएसँगै अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको हो।