काठमाडाैँ – कान्ति बाल अस्पतालले उपचार नगरी फर्काएकी बाग्लुङ निसीखोलाकी सेन्जल शाहीको निधन भएको छ। शाहीको नेपाल–भारत मैत्री अस्पताल चाबहिलमा उपचारका क्रममा आइतबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। सेन्जललाई बचाउन उनको परिवार र अस्पतालका चिकित्सकले अनेक प्रयास गरे पनि सफल हुन नसकेको उनले बताए। सरकारी अस्पतालले फर्काईदिएपछि बाध्यताले निजीमा उपचार गर्नुपर्दा थप ८ लाख […]