नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने

नेपाल भारत मैत्री अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको छ। 'नेपाल चेस्ट, स्लिप तथा सघन कक्ष'को उद्घाटन भएसँगै अस्पतालमा छाति रोग सम्बन्धी सबै उपचार हुने भएको हो।