काठमाडौं, ४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । संसदीय सुनवाइपछि श्रेष्ठमाथि प्रश्नोत्तर हुनेछ र आजै अन्तिम सुनुवाइ गर्ने तयारी गरिएको छ। श्रेष्ठले सुनुवा समितिमा आफ्नो विशेष कार्ययोजनापनि प्रस्तुत गरेका छन्। उनले फैसला कार्यान्वयन अभियान चलाउनेसहितका विशेष योजना प्रस्तुत गरेका छन्।