काठमाडौँ,८ असार । पर्सामा विपद् न्यूनीकरणको लागि जिल्लाका १४ वटा पालिकाले आवश्यक सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन थालेका छन् । आउँदै गरेको वर्षाको समयलाई मध्यनजर गरी जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा पर्साका सबै पालिकाले विपद् व्यवस्थापनको लागि आवश्यक सामग्री व्यस्थापन तथा कार्ययोजना बनाउन थालेका हुन् । पालिकामा विपद् व्यवस्थापनको लागि आगामी समयको सामग्री व्यस्थापनसहित कार्ययोजना बनाउन […]