घोडाघोडी– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नं ३ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् । सुरुवाती चरणदेखि अग्रस्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरमान चौधरीलाई उछिन्दै रास्वपाका उम्मेदवार जगत जोशीले अग्रता लिएका हुन् । सहायक निर्वाचन अधिकृत पुष्पराज जोशीका अनुसार हालसम्म भजनी नगरपालिका-२, ३, ५, ७ […]
काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनकी अगुवा रक्षा बम बिहीबारको निर्वाचनले अनपेक्षित परिणाम दिएको बताउँछिन् । यसघि नै नेपाली जनता परिवर्तनको पक्षमा रहेको संकेत देखिएको बताउँदै बमले यतिसम्मको सचेतना जनतामा फैलिसकेको विषयमा आफूलाई विश्वास नलागेको बताइन् । ‘जनता परिवर्तनको पक्षमा छन् भनेर आन्दोलनले देखाइसकेको थियो । तर यति धेरै फ्रस्ट्रेसन बोकेका रहेछन् […]
काठमाडौं– स्याङ्जामा एमालेका खिमबहादुर थापाले ९ सय ४३ मतसहित प्रारम्भिक अग्रता कायम गरेका छन् । यस्तै रास्वपाका छविलाल डुम्रेले ३ सय ६७ ल्याएका छन् भने काग्रेसका भागवत प्रकाश मल्लले १ सय ३८ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पदम बहादुर विकले भने ३४ मत प्राप्त गरेका छन् । वालिङ नगरपालिकाको एक मतदान […]
काठमाडौं– तीनजना पूर्व प्रधानमन्त्रीहरू निर्वाचनमा लडिरहँदा नेपाल कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । उनी प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाए । यहाँ जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक […]