१९ वैशाख, पोखरा। पोखरा महानगरपालिकाले विद्युतीय पाश्र्वचित्रका लागि घरधुरी तथ्यांक संकलन गर्ने भएको छ । समग्र महानगको वस्तुगत अवस्थाबारे विद्युतीय अभिलेख राख्न पारिवारिक विवरणसहित तथ्यांक संकलन गर्न लागिएको महानगरले जनाएको छ । महानगरले संकलन गर्ने तथ्यांकमा व्यक्तिको पारिवारिक, आर्थिक अवस्था, व्यवसायिक विवरण, घरबहाल, शिक्षा, स्वास्थ्यमा पहुँच, वैदेशिक रोजगारी, पञ्जिकरण अद्यावधिक लगायतका विवरण समावेश गरिने छ […]
बैतडी : जिल्लाका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भएको छ। राष्ट्रिय भूमि आयोग, जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिह ऐर (कपिल) का अनुसार पञ्चेश्वर , सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौंडी र पाटन नगरपालिकामा तथ्यांक संकलन कार्य सम्पन्न भएको हो।तथ्यांक संकलन भएका यी पालिकाले लगत संकलनको काम सकेर आयोगमा तथ्यांक प्रविष्ट गरिसकेको जनाएको छ।संकलित तथ्यांकमा पञ्चेश्वर गाउँपालिकामा २४५ भूमिहीन दलित, ६ परिवार भूमिहीन सुकु
मोरङ – नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले दक्ष कामदारको वास्तविक जानकारीका लागि तथ्यांक संकलन सुरु गरेको छ। विराटनगरमा शुक्रबार आयोजित इम्प्लोयर्स मिटका क्रममा महासंघका प्रदेश कार्यसमिति सदस्य सुभाष आचार्यले दक्ष कामदारको अभाव झेल्दै आएको उद्योग प्रतिष्ठानको सहजता र कामदारको भविष्यका लागि तथ्यांक संकलन सुरु गरिएको बताए। श्रमशक्तिको विकासमा आवश्यक पर्ने विभिन्न तालिमसमेत महासंघले […]
भरतपुर– भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्यांक संकलन सुरुआत गरेको छ । उनीहरूले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्यांक संकलन थालनी गरेको हो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाका २९ वटै वडामा तथ्यांक संकलन भइरहेको महानगरपालिकाका उपसचिव […]
अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचान गरिएको छ ।गाउँपालिकाभित्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचालन गरेको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बताए । तथ्यांक संकलनको काम सकिएपछि पालिकाभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीहरूलाई जग्गा धनी प्रमाण पत्र दिने अध्यक्ष खड्काले बताए । लामो समयदेखि अरुको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पूर्जा नभ
केही दिनदेखि लगातार परेको पानीले कृषकहरूको खेतीमा क्षति पुर्याएको छ । यसरी पाकेर भित्र्याउन तयार भएको बालीमा क्षति पुर्याउँदा कृषकलाई धेरै पीडा भएको छ । तर स्थानीय सरकारले अहिलेसम्म कुनै राहतका कार्यक्रम ल्याउन सकेका छैनन् । पु¥याएको क्षतिको तथ्यांक संकलन गर्ने स्थानीय तहहरूले सुरु गरेका छन् । स्थानीय तहहरूले वडास्तरबाट तथ्यांक संकलन गर्न थालेको हो […]
केही दिनदेखि लगातार परेको पानीले कृषकहरूको खेतीमा क्षति पु¥याएको छ । यसरी पाकेर भित्र्याउन तयार भएको बालीमा क्षति पु¥याउँदा कृषकलाई धेरै पीडा भएको छ । तर स्थानीय सरकारले अहिलेसम्म कुनै राहतका कार्यक्रम ल्याउन सकेका छैनन् । पु¥याएको क्षतिको तथ्यांक संकलन गर्ने स्थानीय तहहरूले सुरु गरेका छन् । स्थानीय तहहरूले वडास्तरबाट तथ्यांक संकलन गर्न थालेको हो […]
कर्णाली प्रदेश सरकारले हलियाहरूको एकीन तथ्यांक संकलन गर्न अग्रसरता देखाएको छ। हाल कर्णालीका सुर्खेत, जाजरकोट र हुम्लामा मात्र तथ्यांक संकलन गरिएको छ। अन्य सात जिल्लाका हलियाहरुको पहिचान गर्न तथ्यांक संकलनमा अग्रसरता देखाएको प्रदेश सरकारले जनाएको छ।...