पहिरोको जोखिम बुझ्न गएका प्रहरी हवल्दार बेहोस, हेलिकप्टरमार्फत उद्धार

प्रहरीचौकी डौड डोटीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।