मलेसियामा मृत्यु भएका हुमबहादुरको परिवारलाई प्रगतिशील नेपाली समाज गोवाको आर्थिक सहयोग

काठमाडौं, ३ फागुन । प्रगतिशील नेपाली समाज समिति भारत गोवा राज्य समिति र केही स्वतन्त्र व्यक्तिहरुले मलेसियामा बाइक दुर्घटनापरी मृत्यु भएका दाङ बबई गाउँपालिका वाडा नं. ५ का हुमबहादुर खड्काको परिवारलाई आर्थिक सहयोग गरेका छन् । गत जनवरी ८ तारिखमा मलेसियामा दुर्घटनामा परी हुमबहादुरको मृत्यु भएको थियो । मृतक हुमबहादुरको परिवारलाई ५२ हजार पाँच सय […]