मलेसियामा अस्ताए बैतडीका युवा, पैसा कमाएर बिहे गर्ने सोच अपूरै

काठमाडौं- बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो । शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए । आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाईसी कम्पनीमा कार्यरत थिए । ६ वर्ष  मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको […]

सम्बन्धित सामग्री

गुपचुप बिहे गरेपछि यस्तो आयो रेखा थापाको प्रतिक्रिया

गुपचुप रुपमा विवाह गरेकी अभिनेत्री रेखा थापाले आफूलाई तामझाममा विश्वास नभएको बताएकी छन् । उनले तामझामका साथ बिहे नगर्ने भनेर पहिले नै भनेको स्मरण गर्दै सोही अनुसार व्यक्तिगत मामिलाबारे सार्वजनिक नगरेको पनि बताइन् । रातोपाटीसँग कुरा गर्दै रेखाले भनिन्, ‘विवाह मेरो व्यक्तिगत कुरा भएकोले अहिले  सार्वजनिक नगर्ने सोच थियो । कसोकसो बाहिर आएछ । मैले पहिले भनेको थिएँ। विवाह तामझाम गर्दिनँ । त्यही अनुसार विवाह गरेँ ,’रेखाले कोट म्यारिजनै आफ्नो आधिकारीक विवाह भएको बताइन् । उनले काठमा

यी युवकसँग बिहे गर्न ५ हजार युवतीले गरे ‘प्रपोज’ !

उनी मागी विवाह गर्न रुचाउँदैनन् तर आफूले चाहेजस्तो युवती खोज्न उनले एउटा उपाय निकाले, जसमा ५ हजार युवतीले ‘प्रपोज’ गरे । ब्रिटेनमा बस्ने २९ वर्षीय मोहम्मद मलिकले सडकमा बोर्ड लगाए, जुन बोर्ड देखेर ५ हजार युवतीले उनलाई सम्पर्क गर्दै बिहेको प्रस्ताव राखे । मलिकले आफूलाई ५ हजार युवतीको प्रस्ताव आएको दाबी गरेका छन् ।  बाहिरबाट सामान्य रूपमा हेर्दा उनले बिहे गर्नकै लागि नयाँ उपाय निकालेको बुझिए पनि भित्रै उनको अर्कै सोच रहेको पाइएको छ । मलिकले ‘डेटिङ एप’ सञ्चालनमा ल्याउन ‘स्टन्ट&rsq...

चुरा बेचेर समृद्धिको सपना पछ्याउँदै यमुना

रूपन्देहीकी यमुना चापागाईं पेशाले चुरा उद्योगी हुन् । उनको परिचय अहिले त्यतिमा मात्र सीमित छैन, सकारात्मक सोच र दृढ इच्छाशक्तिले यमुनालाई प्रदेशकै नमूना र सफल महिला उद्यमी बनाएको छ । उनी १८ जना महिलाहरूकी रोजगारदाता समेत बनेकी छन् । बिहे भएको छोटो समयमै यमुनाका पतिको निधन भयो । उनले अनेक दुःख भोगिन्, आर्थिक अभाव झेलिन् । केही उद्यम गर्नुपर्छ भनेर धेरै व्यवसाय गर्न हात हालिन् तर सफलता पाउन सकिनन् । चुरा व्यवसायले उनलाई उज्ज्वल भविष्यतर्फ लग्यो । अन्नतः उनलाई चुरा उद्योगले सफलता दिलायो । ‘सफलता खोज्नेहरूले...

१० करोड खर्च गरेर बिहे, चार बर्षमै डिभोर्स

काठमाडौं, असोज १७ । साउथका सुपरस्टार जोडी नागा चैतन्य र सामन्था अक्किनैनीले डिभोर्स दिने भएका छन्। सामन्थाले एक प्रेस विज्ञप्तीमार्फत आफूहरुले अलग हुने निर्णय गरेको बताएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तीमा लेखेकी छिन्–‘धेरै लामो समयको सोच विचार पछि म र नागा चैतन्यले फरक फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला […]

सोच

सबैभन्दा अचम्म त उसलाई चौथो केटाको कुरा सुनेपछि लाग्यो। उसले भन्यो,“ तिम्रा ममीका छोरीछोरी रहेछन्। कोही त आमा गोता जान्छन् रे। तिमीसँग बिहे गरेपछि तिम्रा पनि छोरीछोरी भए भने वंश धान्ने मान्छे हुँदैनन् भनेर ममीले मान्नुभएन।”...

छोराछोरी तह लगाउन कि बिहे कि विदेश?

परिवर्तन हुनु र सुध्रिनुमा धेरै अन्तर छ। त्यसैले पनि यही कुरालाई मात्र आधार बनाएर विदेश गएपछि नेपालमा बदमासी गर्दै हिड्ने, गुण्डागर्दी गर्ने, हत्याहिँसा गर्ने, चोर डकौटी गर्ने, रेप गर्ने, कुलतमा फस्ने जति सबै सज्जन हुन्छन् , उनीहरु जाती हुन्छन्, उनीहरु व्यवहारिक हुन्छन् भनेर सोच राख्दै विदेश पठाउन जोड दिनु त्यति उपयुक्त होइन।

बिहे गर्ने तयारीमा गायिका आस्था राउत

गायिका आस्था राउत विवाह गर्ने तयारीमा जुटेकी छिन्।  'सालको पात टपरी' को रिमिक्स भर्सन गाएर डेब्यु गरेकी उनले अब करियरसँगै व्यक्तिगत जीवनबारेमा ध्यान दिने बताएकी हुन्।  पहिलोपोस्टसँग कुरा गदै उनले भनिन्' करियरका साथै म आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि सोचिरहेकी छु । किनकी जीवनमा कोही न कोही चाहिन्छ । त्यसैले अब बिहे गर्ने सोच…

‘छोरी पढाऊ, २० वर्ष पछिमात्र बिहे गर’

धनुषाका ग्रामीण क्षेत्रका विद्यालयमा गठन गरिएका छात्रा सञ्जाल र बाल क्लबले बाल विवाहविरुद्ध जनचेतना अभियान सञ्चालन गरेपछि बाल विवाह गर्ने चलन हराएर छोरीलाई पनि विद्यालय पठाउने सोच विकास भएको छ । धनुषाका ग्रामीण क्षेत्रमा कुरीतिका रुपमा रहेको छोरीलाई शिक्षा दिनु हुँदैन भन्ने मान्यताविरुद्ध छात्रा सञ्जालले जनचेतना अभियान सञ्चालन गर्न थालेपछि सबै अभिभावकले छोरीलाई समेत विद्यालय पठाउन थालेका छन् ।

सुन ल्याइदिने शर्तमा ऋण लिएर मलेसिया जाँदा

हिराधन राई/अर्खौले, खोटाङ ।  गाउँबाट विदेश जाने लहर चलेको थियो । विदेश जानेहरुले विदेशमा काम र तलब राम्रो छ भनेर चिठ्ठी पठाउँथे । उनीहरुका कुरा सुनेरै मैले पनि विदेश जाने सोच बनाएँ । त्यतिबेला मेरो बिहे भएको थिएन ।  बिहे गरेपछि जिम्मेवारी थपियो । त्यसमा बुवाआमाले पनि विदेश गएकाहरुले राम्रो कमाइरहे...

तपाईं मागी विवाह कि प्रेम विवाहका पक्षमा ? किन ?

खै के लेखेको छ यो निधारमा ? आजसम्म लभ नै पर्न सकेन । बिहे त झन् टाढाको कुरा भयो । म यहीँबाट आग्रह गर्न चाहन्छु, भ्याकेन्सी खाली छ, १६ देखि १९ सम्मकी युवती सम्पर्कमा आउनुहोला । यसपालि बिहे गर्ने सोच छ ।