ल्यापटपमा काम गर्दा तपाईको डिभाइस बारम्बार तातिन्छ भने आत्तिनु पर्दैन् । गर्मी मौसममा इलेक्ट्रोनिक उपकरणहरूको तातिने प्रवृत्ति हुन्छ ।
धेरै पटक ल्यापटपमा लामो समय काम गरेपछि पनि डिभाइस तातो हुन थाल्छ । आज हामी तपाईलाई ल्यापटप तातिने कारण र त्यसको निराकरण बारे जानकारी दिदैछौं ।
ल्यापटप किन तातो हुन्छ ?
यदि तपाईको ल्यापटप काम गर्ने क्रममा धेरै तातो भइरहेको छ भने, कूलिङ...