सानिमा बैंक लिमिटेडले आफ्नो ८० औं शाखा कार्यालय रुपन्देहीको भलवारीमा सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको बैंकका प्रदेश–५ का कामु प्रमुख रञ्जन मैनालीले गरे ।कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग […]