१० जेठ, काठमाडौं । लिलेले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एङ्गर्सलाई २-१ ले पराजित गर्दै लिले च्याम्पियन बनेको हो । उसले साविक विजेता पीएसजीलाई १ अंकले पछि पार्यो । लिलेको जितमा जोनाथन डेभिड र बुराक यलमाजले गोल गरे । एङ्गर्सका एन्जेलो फुल्गिनीले इन्जुरी टाइममा गोल फर्काए पनि लिलेको जित रोक्न […]