फ्रेन्च लिग वान : पिएसजी विजयी

काठमाडौं : फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार भएको खेलमा पिएसजी विजयी भएको छ।केलियन एम्बाप्पेले अतिरिक्त समयमा गरेको एकमात्र गोलमा पिएसजीले रिम्सलाई १-० ले पराजित गरेको हो। जितसँगै दोस्रो स्थानको मार्सेलीसँग १६ अंकको अग्रता बनाउन सफल भयो।निर्धारित तथा इन्जुरी समयमा पनि बराबरीतर्फ उन्मुख भएको खेलमा पिएसजीले घरेलु मैदानमा गोलका निकै राम्रा अवसर सदुपयोग गर्न सकेको थिएन। पहिलो हाफमा एम्बाप्पेको एक प्रहार क्रशबारमा लागेर फर्किदा सुरुवाती अग्रताबाट पिएसजी चुकेको थियो।तर ६ मिनेट थप गरिएको इन्जुरी समयमा

सम्बन्धित सामग्री

फ्रेन्च लिग वान : पीएसजीसँग नान्टेस पराजित

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । शनिबार राति भएको खेलमा नान्टेसलाई २–१ गोलले हराउँदै पीएसजीले जित निकालेको हो । पिएसजीका लागि ब्राड्ली बारकोला र रान्डल कोलो मुनीले एक–एक गोल गरेका थिए । नान्टेसका मोस्तफा मोहमेदले एक गोल फर्काएका थिए । यो जितसँगै शीर्ष स्थानको पिएसजीले १५ खेलमा ३६ […]

फ्रेन्च लिग वान : नाइसद्वारा सेलेरमोन्ट पराजित

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा नाइसले जित निकालेको छ । गएराति भएको खेलमा सेलेरमोन्टलाई १–० गोलले हराउँदै नाइस विजयी भएको हो । नाइसका हेचेमले एक गोल गरेका थिए । खेलको ७४औँ मिनेटमा उनले गरेको गोल नाइसको जितका लागि निर्णायक भएको थियो । यो जितसँगै नाइस मोनाकोलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । नाइसले १० […]

फ्रेन्च लिग वान : पीएसजीको सानदार जित

काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।  गएराति भएको खेलमा मार्सेलाई ४–० गोलले हराउँदै पीएसजीले फराकिलो जित निकालेको हो ।  पीएसजीका लागि गोन्कालो रामोसले दुई तथा अचर्फ हाकिमी र रान्डल कोलो मुआनीले एक–एक गोल गरेका थिए ।  यो जितसँगै पीएसजी ६ खेलबाट ११ अंकका साथ तालिकाको तेस्रो […]

फ्रेन्च लिग वान: पिएसजीले ब्रेस्टलाई हरायो

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले ब्रेस्टलाई हराएको छ।

फ्रेन्च लिग वानमा पीएसजीले लिललाई ४–३ ले हरायो

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पीएसजीले लिलमाथि संघर्षपूर्ण जित निकालेको छ।

पीएसजी फ्रेन्च लिग वान च्याम्पियन

फ्रेन्च लिग वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ । घरेलु मैदानमा शनिबार राति लेन्सलाई बराबरीमा रोक्दै पीएसजीले चार खेल अगावै उपाधि जितेको हो ।

मेसीबिनाकाे खेलमा एमबाप्पे चम्किए, पीएसजीको सहज जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत गए राति भएको खेलमा शीर्षस्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ ।

खेलाडीको टाउकोमा बोतल प्रहार भएपछि लिग वानको खेल रद्द

खेलाडीमाथि बोतल प्रहार भएपछि फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति तय भएको लियोन र मार्सेइलीबीचको खेल बीचमै रोकिएको छ ।

पीएसजीलाई पछि पार्दै लिले फ्रेन्च लिग वान च्याम्पियन

१० जेठ, काठमाडौं । लिलेले फ्रेन्च लिग वानको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एङ्गर्सलाई २-१ ले पराजित गर्दै लिले च्याम्पियन बनेको हो । उसले साविक विजेता पीएसजीलाई  १ अंकले पछि पार्यो । लिलेको जितमा जोनाथन डेभिड र बुराक यलमाजले गोल गरे । एङ्गर्सका एन्जेलो फुल्गिनीले इन्जुरी टाइममा गोल फर्काए पनि लिलेको जित रोक्न […]