काठमाडौँ– फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । शनिबार राति भएको खेलमा नान्टेसलाई २–१ गोलले हराउँदै पीएसजीले जित निकालेको हो । पिएसजीका लागि ब्राड्ली बारकोला र रान्डल कोलो मुनीले एक–एक गोल गरेका थिए । नान्टेसका मोस्तफा मोहमेदले एक गोल फर्काएका थिए । यो जितसँगै शीर्ष स्थानको पिएसजीले १५ खेलमा ३६ […]