स्वास्थ्य मन्त्रालयको जनसंख्या सचिवमा देवकुमारी गुरागाईं
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव राख्ने निर्णय गरेको छ। मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका सचिव मात्र मन्त्रालयमा कार्यरत छन्।
काठमाडौँ – नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौँमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने […]
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आइतबारदेखि सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ता, जनस्वास्थ्यवि, जनसंख्याविद्हरु, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरुको तथ्यमा आधारित नीति निर्माण र अन्तरविषयात्मक अनुसन्धानका निष्कर्षहरु सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले बताए । सम्मेलनमा अनुसन्धानकर्ताहरुले आ
काठमाडौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हरु, जनसंख्याविद्हरु, नीति निर्माणकर्ताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण र अन्तर विषयात्मक अनुसन्धानका निश्कर्ष सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले बताए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आज आइतबारदेखि सुरु हुँदैछ। ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन गर्न लागिएको हो।
२९ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अबदेखि दुई जना सचिव रहने भएका छन् । सरकारले सार्वजनिक खरीद अनुगमन कार्यालयमा रहेकी सचिव देवकुमारी गुरागाईंलाई जनसंख्या हेर्ने गरी स्वास्थ्य मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो । स्वास्थ्य मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका डा. रोशन पोखरेल मात्र मन्त्रालयमा कार्यरत छन् । […]
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहीबारदेखि सुरू हुने भएको छ ।स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८ गते हुने बताएको हो । ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास […]