स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आइतबारदेखि सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ता, जनस्वास्थ्यवि, जनसंख्याविद्हरु, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरुको तथ्यमा आधारित नीति निर्माण र अन्तरविषयात्मक अनुसन्धानका निष्कर्षहरु सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले बताए । सम्मेलनमा अनुसन्धानकर्ताहरुले आ