आफ्नै जग्गा आफ्नो बनाउन मन्त्रिपरिषद्को निर्णय

गुल्मीका सर्वसाधारण आफ्नै जग्गा आफ्नो नाममा बनाउन मन्त्रिपरिषद्को निर्णय कुर्न बाध्य भएका छन् । जिल्लाको मालिका गाउँपालिकाका स्थानीय धनु गिरि, मदन गिरि र धनीराम अर्यालले आफ्नै जग्गा आफ्नो नाममा बनाउन मन्त्रिपरिषद्को निर्णय कुर्न बाध्य भएको गुनासो गरे ।स्वास्थ्यचौकी बनाउन स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गामा स्वास्थ्यचौकी नबनेपछि उनीहरूले जग्गा फिर्ता गर्न चाहे पनि मन्त्रिपरिषद्को निर्णय कुर्न […]

सम्बन्धित सामग्री

जग्गा कित्ताकाटसम्बन्धि निर्णय फेरि तुहियो

काठमाडौं । जग्गा कित्ताकाटसम्बन्धि मन्त्रिपरिषद्को निर्णय मुख्य सचिव शंकर बैरागीले प्रमाणित नगरेपछि उक्त सरकारले उक्त निर्णयमा पुनर्विचार गरेको छ । सरकारले जग्गा कित्ताकाटसम्बन्धि विषयलाई पुनःमन्त्रिपरिषद् लैजानका लागि अर्थ तथा प्रशासन समितिमा छलफलका लागि पठाइएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले जग्गा कित्ताकाटसम्बन्धि विषयलाई समितिमा पठाउने निर्णय गरेको हो । गत वैशाख ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोगसम्बन्धी पहिलो […]

मन्त्रिपरिषदले खारेज गर्यो विराटनगर विमानस्थलका लागि थप जग्गा लिने आफ्नै निर्णय

काठमाडौं : सरकारले विराटनगर विमानस्थल विस्तारका लागि थप १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न करिब एक वर्षअघि गरेको आफ्नै निर्णय खारेज गरेको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को भदौ ३१ मा बसेको बैठकले जग्गा अधिग्रहणका लागि गत वर्ष कात्तिक २७ गते गरेको निर्णय खारेज गरेको आज जानकारी दिएका हुन्।भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै मन्त्री कार्कीले विसं २०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषदले  विराटनगर विम

के के भए मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ – सरकारले २०७७/७/२७ गतेको मन्त्रिपरिषद्को निर्णय खारेज गरेको छ। भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ०७७/७/२७ गतेको मन्त्रिपरिषद्को विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय […]

विराटनगर विमानस्थललाई जग्गा अधिग्रहण गर्न दिने निर्णय खारेज

सरकारले २०७७/७/२७ गतेको मन्त्रिपरिषद्को निर्णय खारेज गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज (आइतबार) सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वि.सं. २०७७/७/२७ गतेको मन्त्रिपरिषद्को  विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको बताएका हुन् । उनले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र

शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पताल निर्माणका लागि चितवनको भरतपुर महानगरपालिका-१५ मा २१ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले ३०० शय्याको शिक्षक अस्पताल बनाउन भरतपुर, भक्तपुर र मकवानपुर प्रस्ताव गरेकोमा मन्त्रिपरिषद्ले भरतपुरमा जग्गा प्राप्तिका […]

मन्त्रिपरिषद्को निर्णय : किसानलाई राहतदेखि बढुवासम्म

सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको हो । त्यसको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउ

ललिता निवास जग्गा प्रकरण : सर्वोच्चले झिकायो मन्त्रिपरिषद्को निर्णय

ललिता निवास जग्गा अनियमितता प्रकरणमा सर्वोच्च अदालतले फेरि प्रमाणका रूपमा मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश गरेको छ ।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराई मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश

सर्वोच्च अदालतले वालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले ...

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराई मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले वालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ ।