जग्गा कित्ताकाटसम्बन्धि निर्णय फेरि तुहियो

काठमाडौं । जग्गा कित्ताकाटसम्बन्धि मन्त्रिपरिषद्को निर्णय मुख्य सचिव शंकर बैरागीले प्रमाणित नगरेपछि उक्त सरकारले उक्त निर्णयमा पुनर्विचार गरेको छ । सरकारले जग्गा कित्ताकाटसम्बन्धि विषयलाई पुनःमन्त्रिपरिषद् लैजानका लागि अर्थ तथा प्रशासन समितिमा छलफलका लागि पठाइएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले जग्गा कित्ताकाटसम्बन्धि विषयलाई समितिमा पठाउने निर्णय गरेको हो । गत वैशाख ५ मा बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोगसम्बन्धी पहिलो […]