काठमाडौं । बागमतीमा प्रदेशसभामा समानुपातिकतर्फ ३३ दलको जमानत जफत भएको छ । निर्वाचन प्रक्रियामा सहभागी भएका कूल ४० दलमध्ये ३३ दलको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फ भने ३५ वटा राजनीतिक दल सहभागी भएका थिए । प्रदेशसभा निर्वाचनमा सहभागी भएका प्रत्यक्षतर्फ पुरुष पाँच सय ८८ र महिलातर्फ ८० गरी ६६८ जना र […]
The post बागमतीमा ३३ दलको जमानत जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
डेंगु संक्रमितको संख्या बागमती प्रदेशमा मात्रै करिब २८ हजार पुगेकाे छ। बागमतीमा लामखट्टेको टोकाइबाट हुने डेंगु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश...
मनोहरा, खहरे खोला र बागमतीमा आएको बाढीले तीन सय घरटहरा डुबानमा
मंगलबार रातिको मुसलधारे वर्षाका कारण मनोहरा, खहरे र बागमती नदीमा बाढी आउँदा आसपासका घर तथा टहरा डुबानमा परेका छन् । बाढीले...
२ चैत, पोखरा । मोटरसाइकल नवीकरण गर्न गण्डकी प्रदेशमा वार्षिक सवारी कर २ हजार ६ सय रुपैयाँ पर्छ । त्यही मोटरसाइकल बागमतीमा नवीकरण गर्न ३ हजार १ सय रुपैयाँ लाग्छ भने लुम्बिनीमा २ हजार ८ सय रुपैयाँ कर लिने गरिएको छ । सवारी साधन कर, दस्तुर र जरिवाना प्रदेशअनुसार फरक फरक छ । पोखरामा भेला […]
हेटौंडा : राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा भएको निर्वाचनमा ३ सय ४३ मत खसेको छ । ३ बजेसम्म तोकिएको समयमा प्रदेश सभातर्फ १०६ र स्थानीय तहतर्फ २३७ मत खसेको हो । बागमतीमा १०९ जना प्रदेशसभा सदस्य भए पनि विवेकशील साझा पार्टिका ३ जना सांसद मतदानमा सहभागी नभएपछि १०६ मत मात्रै खसेको हो।अहिले ४ बजेपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । दुई पदका लागि भएको निर्वाचनमा बागमती प्रदेशमा ६ जनाको उम्मेदवारी छ। सत्तारुढ ग
काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ जितको नजिक पुगेका छन् । उनले ८ सय ६२ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ७३७ मत प्राप्त गरेका छन् । बानियाँ संस्थापन पक्षका हुने भने केसी इतर पक्षका हुन् ।
बागमतीमा विश्वासको मतमाथि १० गते मतदान चोरी भएको भगवान बुद्धको मूर्ति अमेरिकामा फेला बाढी, पहिरो र डुबानमा परी बिहीबारसम्म १ सय १को मृत्यु भारतद्धारा एक अर्ब नागरिकलाई कोरोना विरुद्धको खोपको मात्रा पूरा कोरोनाको महामारी सन् २०२२ मा पनि कायम रहने डब्लुएचओको चेतावनी देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक […]
दरबन्दीभन्दा ३७ प्रतिशत कम प्रहरी कार्यरत बामगती प्रदेश प्रहरी कार्यालयले जनशक्ति अभाव झेलिरहेको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी जनसंख्या भएको बागमतीमा दरबन्दीभन्दा दुई हजार ८ सय १ कम प्रहरी...
प्रदेश १ मा ७ हजार ३ सय ६९, प्रदेश २ मा ४ हजार ६ सय ५०, बागमतीमा १५ हजार ६ सय ४१, गण्डकीमा ७ हजार १ सय ५३, लुम्बिनीमा ४ हजार ६ सय ३५, कर्णालीमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन्।